skip this farak Kura Pravakar

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

नवलपरासी । पश्चिम नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
शुक्रबार रामग्राम नगरपालिका–११ स्थित रानीपाकडमा मोटरसाइकलको ठक्करबाट ६ वर्षीय निमराज चौधरीको मृत्यु भएको हो ।
लु. १९ प १८७१ नम्बरको मोटरसाइकलले चौधरीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक रामग्राम नगरपालिका–१० का २७ वर्षीय नरेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

nijgadh-supermart-adz1200-630