skip this farak Kura Pravakar

नेपाल प्रहरीका धानुक, शिंह र पन्त एआइजीमा सिफारिस (पत्रसहित)

1.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं – नेपाल प्रहरीका तीन डिआइजीको एआइजीमा बढुवा सिफारिस गरिएको छ । डिआइजी रवीन्द्र धानुक, धिरज प्रताप शिंह र वसन्त पन्त सिफारिसमा परेका छन । बढुवा समितिले उनीहरुको बढुवा सिफारिस गरेको हो । उक्त सिफारिस अव मन्त्रीपरिषदमा पेश हुनेछ । सरकारले हालै तीन एआइजीको दरवन्दी थपेको थियो ।

nijgadh-supermart-adz1200-630