skip this

मन्त्रिपरिषद् बैठक बस्दै

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

‍‍काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दैछ।

आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको हाे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको हाे, सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार बैठक बोलाइएको छ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामा छलफल गरेर निर्णय गर्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

nijgadh-supermart-adz1200-630