skip this

सुजुकीको दशैं अफरः १० हजार स्योर सट क्यास ब्याक

2.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सुजुकी मोटरसाइकल तथा स्कुटर को अधिकारिक बिक्रेता भी.जी.अटोमोबाइल्सले आफ्नो उत्कृष्ट ब्रान्ड सुजुकीको लागि दशैं तिहारलाई मध्यनजर गर्दै ‘दशैं आयो उमङ्ग छायो क्यास ब्याकको साथै बुम्पर पायो’ उपहार योजना ल्याएको छ ।
    यस उपहार योजना अन्तर्गत कुनै पनि सुजुकी ब्रान्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार स्योर सट क्यास ब्याक पाउनुका साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारको रुपमा सुजुकी इन्ट्रुडर मोटरसाइकल पाउने पक्का रहेको कम्पनीले जनाएको छ ।
   साथै एक वर्षको रोड ट्याक्स, फाइनान्स र एक्सचेञ्जको सुबिधा पनि रहेको कम्पनीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630