skip this farak Kura Pravakar

कविता : तिमिसँग बोल्न पनि मलाई

9.68K shares
oil-nigam-amlekhgunj-adv.jpeg
  • गोबिन्द राज ओझा

तिमिसँग बोल्न पनि मलाई डर लागेर आउछ
नबोलु भने तिमि दु:खि हुन्छौ जस्तो लाग्छ

 

आँखा भरि तिम्रो माया कसरि देखाउने होला
जता गए पनि तिम्रै बारेमा सोचेर के लेख्ने होला
तिमिले दिएको माया कसरी सजाउने होला
तिम्रो बयानमा कुन गित गाउन सकियला

 

जुनको उज्यालोमा देखिने सुन्दर रुप तिम्रो
मेरो दिलमा सजाएर राखेको सुन्दर तस्विर तिम्रो
मन भरिको माया तिमिलाई सधै भरिको लागि
मायाको घर बनाएर राखु केवल तिम्रो लागि

–दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल, डोटी,  नेपाल

ईमेल ठेगाना – govindojha723@gmail.com

nijgadh-supermart-adz1200-630