skip this

हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा वसन्त कुमार पाण्डे नियुक्त

3.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्त कुमार पाण्डे नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाङका पाण्डेलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको बालुवाटार उच्च स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्तिका लागि गरेको दरखास्त आह्वान गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

 

nijgadh-supermart-adz1200-630