skip this

आज रामनवमी मनाईदै, गृह मन्त्रालयद्वारा सार्वजनिक बिदा

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चैतशुक्लपक्ष नवमी (रामनवमी) त्रेता युगका मर्यादापुरुषोत्तम श्रीरामको जन्मजयन्तीका रुपमा सनातनीहरुले मनाउने महत्वपूर्ण दिन हो ।

सरकारले आज सार्वजनिक बिदाको घोषणा गरेको छ ।गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।

 

nijgadh-supermart-adz1200-630