skip this

निजगढमा धमाधम मतपेटिका सङ्कलन हुँदै, ७४.२८ मत खस्याे

3.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको निजगढकाे १६ मतदानस्थलबाट धमाधम मतपेटिका संकलन भइरहेकाे छ ।

मतदान सम्पन्न भइसकेका स्थानको मतपेटिका निजगढस्थित निजगढ नगरपालिका कार्यालयमा ल्याइँदैछ ।

निजगढमा ७४. २८ प्रतिशत मत खसेकाे छ । २८ हजार ३ सय ७३ मतमा २१ हजार ८० मत खसेकाे छ । वडा नं. १३ मा सबैभन्दा बढी मत खसेकाे छ । त्यहाँ ८१.४५ प्रतिशत मत खसेकाे छ ।

त्यस्तै सबैभन्दा कम वडा नं. ७ मा ६८ प्रतिशत मत खसेकाे छ । वडा नं. १ मा ७७ प्रतिशत, वडा नं. २ मा ८०.८२ प्रतिशत, वडा नं. ३ मा ७८.७७ प्रतिशत, वडा नं. ४ मा ८०.१४ प्रतिशत, वडा नं. ५ मा ७८.९१ प्रतिशत, वडा नं. ६ मा ७२.६६ प्रतिशत, वडा नं. ८ मा ७१ प्रतिशत, वडा नं. ९ मा ६८.२३ प्रतिशत, वडा नं. १० मा ६५.३३ प्रतिशत, वडा नं. ११ मा ७६.६७, वडा नं. १२ मा ७२.१४ प्रतिशत मत खसेकाे छ ।

nijgadh-supermart-adz1200-630