निजगढमा पुन: गठबन्धनकै अग्रता
वि.सं.२०७९ वैशाख ३१ शनिवार २२:१३
3.05K
shares

बारा । बाराकाे निजगढमा पुन: गठबन्धनले अग्रता लिएकाे छ । ११ सय मतगणना हुदाँ गठबन्धनका उम्मेदवार सुरेश कुमार खनालले सुरेश खनालले ५ सय ५७ मतसहित अग्रस्थानमा छन् ।
खनाललाई ५ सय २० सहित नेकपा एमालेका सुरथ पुरीले पछ्याउँदै छन् ।
त्यसैगरि उपमेयर पदमा समेत गठबन्धनका उम्मेदवार रविराज दंगालले अग्रता लिएका छन् । उनले ५ सय ३४ मत ल्याएका छन् । उनलाई एमालेकी सोममाया थिङले ५ सय २४ सहित पछयाइ रहेकी छिन् ।
वडा अध्यक्षमा पनि गठबन्धनका उम्मेदवार अगाडि छन् । कांग्रेसका सुर्य घलानले ५ सय ६६ र एमालेका कमानसिह थिङले ५ सय २४ मत ल्याएका छन् ।
वि.सं.२०७९ वैशाख ३१ शनिवार २२:१३
















