skip this

अछामको ढकारी गाउँपालिका अध्यक्षमा कांग्रेसका साउँद विजयी

1.63K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अछामको ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा प्रकाशबहादुर साउँद र उपाध्यक्षमा नेत्रकलादेवी शाही विजयी भएका हुन्।

साउँदले ३ हजार १ सय ८१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर शाहीले २ हजार ५ सय ५५ मत पाए।उपाध्यक्षमा कांग्रेसकै शाहीले ३ हजार १ सय मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका मायादेवी बुढाले २ हजार ५ सय ७३ मत पाइन् ।

nijgadh-supermart-adz1200-630