skip this farak Kura Pravakar

५ मत निर्णायक ! निजगढ ५ मा गठबन्धन हराउँदै शोकमा रहेका सुर्यले जिते

4.72K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको निजगढ नगरपालिका वडा नं. ५ मा ५ मत निर्णायक बनेको छ ।

बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पिताम्बर गौतम सहदेवलाई पराजित गर्न एमालेका सुर्य बहादुर थापा मगरलाई पाँच मत निर्णायक बनेको हो ।

आमा गुमाएको शोकमा रहेका थापाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार थलप्रसाद गौतमसंग १५१ मतले सहदेव पराजित भएका थिए ।

अध्यक्ष पदमा मुख्य प्रतिस्पर्धा भएपनि सदस्य पदमा भने एमालेका सबै उम्मेदवारले अग्रता लिएका थिए ।

nijgadh-supermart-adz1200-630