सुनसरीको बराहक्षेत्र नगरपालिका मेयरमा कांग्रेसका कार्की निर्वाचित
वि.सं.२०७९ जेठ ८ आइतवार ०७:११
1.05K
shares

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका नेपाली कांग्रेसका रमेश कार्की विजयी भएका छन् ।उनी १९ हजार २९३ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका निलम खनालले १४ हजार १५४ मत पाए ।
उपमेयरमा एमालेकी नन्दकुमारी राई १५ हजार ७६६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमित गौतमले १० हजार ५४४ मत पाए ।
वि.सं.२०७९ जेठ ८ आइतवार ०७:११
















