महानगरले यस्तो योजना ल्याउन अगावै काठमाडौं महानगरको सिको गर्दै पोखराका विभिन्न होटल तथा रेस्टुरेन्टहरुले आफ्नो शौचालय सर्वसाधारणका लागि निशुक्ल्क खुला भएको घोषणा गरिसकेका छन् ।
त्यस्तै, महानगरको पहिलो कार्यपालिका बैठकले पोखरा महानगरको ल्यान्डफिल साइट पोखरा ३३ मा सार्ने र आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ ।


















