skip this

अरुणखोला र दुम्कीबास बीचको डाइभर्सन सडक बगाउँदा राजमार्ग अवरुद्ध

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । निरन्तर परेको वर्षाका कारण महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको अरुणखोला र दुम्कीबास बीचको डाइभर्सन सडक बगाउँदा राजमार्ग अवरुद्ध भएको छ ।महेन्द्रराजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डका २ सय बढी स्थानमा डाइभर्सन बनाइएको छ ।

जिल्ला प्रहरीका अनुसार शुक्रबार राति २ बजे बाढीले त्यहाँको सडक बगाएका कारण महेन्द्रराजमार्गको यातायात अवरुद्ध भएको हो ।राजमार्ग खुुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । महेन्द्रराजमार्ग हुँदै पूर्व पश्चिमका लागि छुटेका सवारीसाधन नवलपरासीको दुम्कीबास, चोरमारा र कावासोतीको जंगलमा प्रहरीले रोकेको छ । ।

 

nijgadh-supermart-adz1200-630