कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण
वि.सं.२०७९ साउन २३ सोमवार ०७:२०
1.17K
shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए ।
आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए । खड्का घरमै आराम गरिरहेका छन् ।
वि.सं.२०७९ साउन २३ सोमवार ०७:२०
















