skip this farak Kura Pravakar

संविधान दिवसको अवसरमा निजगढ नगरपालिकामा दिप प्रज्वलन (फोटो फिचर)

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–संविधान दिवसको अवसरमा नगर कार्यपालिकाको कार्यालय, निजगढले कार्यालय परिसरमा साँझ दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, निजगढ नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुखहरु, पूर्व जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत विभिन्न संघ÷संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लोकतन्त्र स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनु हुने सहिदहरुको सम्मान एवं सम्झनामा माल्यार्पण समेत गरिएको थियो ।

nijgadh-supermart-adz1200-630