skip this farak Kura Pravakar

काठमाडौं गोठाटारमा हरिवनका मोहम्मद दर्जीमाथि गोली प्रहार

2.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८, गोठाटारमा सलार्हीको नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी माथि गोली प्रहार भएको छ ।

तीन गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

रातो टिर्सट र जिन्स लगाएका र मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर भागेको घाइते मोहम्मदले बताएका छन् । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ ।

 

nijgadh-supermart-adz1200-630