सिअनमी र स्टार्फ नर्सलाई एउटै तहमा राखेपछि सरकारी सेवामा आवद्ध नर्स असन्तुष्ट, मन्त्रीलाई बुझाए ज्ञापन
वि.सं.२०७९ असोज १३ बिहीवार २१:३२
1.36K
shares

काठमाण्डौं–मन्त्रीस्तरिय निर्णय गर्दै स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले सिअनमी र स्टार्फ नर्सलाई एउटै तहमा राखेपछि सेवामा आवद्ध नर्सहरुको संघ नेपाल असन्तुष्ट बनेको छ ।
अध्यक्ष कल्पना श्रेष्ठको नेतृत्वमा रहेको संघको टोलीले विहीबार मन्त्री खापुङलाई ध्यानाकषर्ण पत्र बुझाएका छन् ।
उनीहरुले मन्त्री खापुङलाई ध्यानाकषर्ण पत्र मार्फत त्रुटिपूर्ण निर्णय सच्याउन आग्रह गरेका छन् ।
ध्यानाकषर्ण

वि.सं.२०७९ असोज १३ बिहीवार २१:३२

















