skip this

वीरगञ्ज महानगर आम सञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिको संयोजकमा अधिकारी नियुक्त

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगञ्ज–वीरगञ्ज महानगरपालिकाको आम सञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिको संयोजकमा ध्रुव अधिकारी नियुक्त भएका छन् ।

स्थानीय संचार माध्यमको प्रवद्र्धन गर्ने उद्देश्यले नियुक्त गरिएका अधिकारी वीरगञ्जमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् ।

महानगरका मेयर राजेशमान सिंहले सोमबार संयोजक अधिकारीलाई नियुक्ति पत्र प्रदान गरेका छन् ।

nijgadh-supermart-adz1200-630