राैतहट ४ (क) मा युवराज भट्टराई समिरले पाए सत्ता गठबन्धनका आधिकारिकता
वि.सं.२०७९ कात्तिक ११ शुक्रवार १६:०५
2.26K
shares

राैतहट- मंसिर ४ मा हुने प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनमा राैतहट क्षेत्र नम्बर ४ (क) सत्ता गठबन्धनबाट युवराज भट्टराई समिरले आधिकारिकता पाएका छन् ।
सत्ता गठबन्धनकाे नेकपा (माओवादी केन्द्र) का नेता समीर र नेकपा (एकीकृत समाजवादी) का बालकृष्ण श्रेष्ठकाे उम्मेदवारी दर्ता भएका थियाे ।
सत्ता गठबन्धनकाे शिर्षकाे शक्रबार काठमाडौंमा बसेकाे बैठकले विवाद भएकाे क्षेत्रकाे विषयमा निर्णय गरेकाे हाे ।

वि.सं.२०७९ कात्तिक ११ शुक्रवार १६:०५

















