skip this farak Kura Pravakar

स्कुलको बसबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएका बालकको मृत्यु

834 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाण्डौको लाजिम्पाटमा हिजो दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बालकको राति मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहालले बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

nijgadh-supermart-adz1200-630