skip this

माओवादी युवा नेता दंगालले गरे मतदान

1.26K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेकपा (माओवादी केन्द्र) का मधेस प्रदेश कमिटी सदस्य एव् बारा क्षेत्र नं. १ का संयाेजक रविराज दंगालले मतदान गरेका छन् ।

नेता दंगालले बाराकाे निजगढ ८ स्थित गाैरीशंकर माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् ।

nijgadh-supermart-adz1200-630