skip this

जीतपुरसिमराका मेयर पाैडेलले गरे मतदान

1.5K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे जीतपुरसिमराका मेयर राजन पाैडेलले प्रतिनिधि सभा र प्रदेश सभाको लागि मतदान गरेका छन् ।

मेयर पाैडेलले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर -३, बजनी मतदान केन्द्र ‘ख’ बाट प्रतिनिधि सभा र प्रदेश सभाको लागि मतदान गरेका हुन् ।

उनी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन् ।

nijgadh-supermart-adz1200-630