skip this

दोलखामा माओवादीका कार्की ७४३ मतले अगाडि

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-दोलखामा बिहीबार बेलुका ९ बजेबाट मतगणना सुरू भइरहेको छ ।

दोलखाको गौरीशङ्कर क्याम्पसमा जारी मत गणनामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले अग्रता लिएका छन् ।

कार्कीले १६५४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको मत ९११ छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ११८ मत पाउँदा राप्रपाका विजय खड्काले ५२ मत पाएका छन् ।

nijgadh-supermart-adz1200-630