skip this

पुस २५ गते देखि प्रतिनिधिसभाको अधिवेशन शुरु हुने

849 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन पुस २५ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्।राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा पुस २५ गतेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्।

सरकारको सिफारिसमा संसद्को अधिवेशन राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको हो।

 

nijgadh-supermart-adz1200-630