माझी समुदायले आज लदी पर्व मनाउँदै, सांसद उर्मिला माझिद्वारा शुभकामना सन्देश जारी
वि.सं.२०७९ फागुन १६ मंगलवार ११:०३
3.07K
shares

काठमाडौं-माझी समुदायले आज लदी पर्व मनाउँदै छन् ।
माझी सामुदायले फागुन महिनाको तेस्रो मंगलबारलाई याे पर्व मनाउने गर्छन् ।
पानी, नदिलाइ पुजा गरेर मनाइन्छ, याे पर्व । माझी भाषामा लदी भनेको पानी हो ।

सांसद उर्मिला माझिद्वारा शुभकामना सन्देश जारी
नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला माझिले लदी पर्वकाे अवसरमा शुभकामना सन्देश जारी गरेकी छिन् ।
माओवादी केन्द्रीय सदस्य समेत रहेकी सांसद माझीले फागुन महिनाको तेस्रो मंगलबारलाई सूचिकृत गर्न संसदमा आवाज उठाएकी थिईन् । उनले सरकारसंग सूचिकरण माग गरेकी हुन् ।
शुभकामना सन्देश :

वि.सं.२०७९ फागुन १६ मंगलवार ११:०३

















