अपडेट : फेवा तालमा डुंगा पल्टिएर बेपत्ता भएका ६ जनाकै उद्धार
वि.सं.२०७९ फागुन २० शनिवार १८:०५
975
shares

काठमाडौं-पोखरास्थित फेवातालमा डुंगा डुबेपछि बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ।
दिउँसो करिब ४ बजेतिर आएको हावाहुरीले डुंगा बेपत्ता भएको थियो।
वडा प्रहरी कार्यालय बैदामका अनुसार ५ जना सकुशल फेला परेका छन् भने एक वृद्धालाई बेहोस अवस्थामा निकालिएको छ।
पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो ।
वि.सं.२०७९ फागुन २० शनिवार १८:०५

















