skip this farak Kura Pravakar

दलगत स्वार्थ हेरेर व्याख्या–निर्णय गर्नु लोकतन्त्रको हितमा हुँदैन –बाबुराम भट्टराई

876 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । संविधान र कानुनको रूप र सार हेरेर निर्णय गर्नुपर्ने नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बताएका छन्। आज बिहान सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले संविधान र कानुनको रूप र सार हेरेर निर्णय गर्नुपर्ने बताएका हुन ।

उनले समाजिक सञ्जालमा लेखेका छन् ,हाम्रो समावेसी संविधानमा प्रमुख पदहरूमा माथिदेखि तलसम्म लैंगिक र जातीय समावेशिता कायम गर्ने स्पिरिट हो। अतःउपराष्ट्रपतिको चयनमा नचुकौं, आफ्नो निजीरदलगत स्वार्थ हेरेर व्याख्या–निर्णय गर्नु लोकतन्त्रको हितमा नहुने उनको भनाइ छ।

nijgadh-supermart-adz1200-630