प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसुची
वि.सं.२०८० वैशाख ६ बुधवार ०८:४५
522
shares

काठमाडौं। सङ्घीय संसद् अन्तरगतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रियसभा बैठक भने अनिश्चित छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस जाने भएकाले बैठक अनिश्चित कालका लागि स्थगित भएको हो ।
वि.सं.२०८० वैशाख ६ बुधवार ०८:४५
















