skip this

डुमरवानाका मनोजको जापानमा दशैं (फोटोफिचर)

2.62K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बाराको डुमरवानाका मनोज अधिकारी पत्नसहित जापानमा बस्छन् । उनीहरुसँगै नागोयामा गाउँका साथी बैकुण्ठ गौतम पनि बस्छन् ।

यी दुई परिवारले एकै ठाँउका जम्मा भएर दशैंको टिका र जमरा लगाएका छन् । आमा लिलामाया गौतमले आर्शिवादसँगै टिका लगाईदिईन् ।

हेर्नुस् तस्वीर :

nijgadh-supermart-adz1200-630