skip this

निजगढमा आज खुला रक्तदान

1.57K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे निजगढमा आज आईतवार खुला रक्तदान कार्यक्रम हुँदैछ ।

निजगढकाे सहिद चाेकमा नेपाल विद्यार्थी संघको आयाेजनामा विहान ८ बजेदेखि रक्तदान कार्यक्रम हुन लागेकाे हाे ।

रक्तदान कार्यक्रममा ईछुक सम्पुर्ण माहानुभावहरुले समयमानै उपस्थित भई सहयोग गरिदिनु हुन कार्यक्रम व्यवस्थापक खड्गराज मैनालीले अनुराेध गरेका छन् ।

रक्त अभाव हुन नदिन कार्यक्रम आयोजना गरिएको व्यवस्थापक मैनालीले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630