skip this

पश्चिम नेपालमा भूकम्पको धक्का

बागलुङ र रुकुम पूर्वको पाटीहाल्ने भन्ज्याङ केन्द्रविन्दु

504 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-पश्चिम नेपालमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति ८ः२५ मा बागलुङ र रुकुम पूर्वको पाटीहाल्ने भन्ज्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्प ४.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।

nijgadh-supermart-adz1200-630