skip this farak Kura Pravakar

झापा बम अपडेट : हिमाल सुरक्षा परिषद्को नामको पर्चा भेटियो

1.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : झापाको विर्तामोडस्थित पश्चिम स्टेन्डमा नजिक झापाको विर्तामोडमा ‘शंकास्पद कुकर’ भेटिएको स्थानमा पर्चा फेला परेको छ ।

हिमाल सुरक्षा परिषद्को नामको पर्चा फेला परेको हो ।

पर्चामा हिन्दु राष्ट्र घोषणा र संघीया खारेज गर्नुपर्ने माग लेखिएको छ । घटनास्थलमा सिसीटिभी क्यामरा जडान गरिएको छ ।

सर्वसाधारणलाई आंतकित पार्ने उद्देश्यले शंकास्पद कुकर राखिएको आंशका गरिएको छ । कुकरमा विस्पोटक पदार्थ भएको आशंकामा स्थानीय त्रसित भएका छन् । घटनास्थलमा सुरक्षाकर्मीहरू पुगेका छन् । कुकर डिष्पोज गर्ने तयारी भईरहेको पत्रकार टिकाराम नेपालले बताएका छन् ।

nijgadh-supermart-adz1200-630