शुक्रबारको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १२० पुग्यो
वि.सं.२०७८ माघ १४ शुक्रवार ०७:३४
1.52K
shares

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२० रुपैयाँ ४२ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ १७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० दशमलव ९० पैसा र बिक्रीदर १६१ दशमलव ७१ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ दशमलव ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ? 
वि.सं.२०७८ माघ १४ शुक्रवार ०७:३४

















