skip this

यस्तो छ, विदेशी मुद्राको आजको विनिमय दर

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५४ पैसा र बिक्री दर १२८ रुपैयाँ १४ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ४४ पैसा र बिक्री दर १३० रुपैयाँ ०५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ८८ पैसा र बिक्री दर १५४ रुपैयाँ ६१ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् , नेतृत्वप्रति नयाँ पुस्ताको आक्रोश नाजायज छैन,तर दुई कुरामा ध्यानदिनु पर्ला –१, हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हैन, २–यो खिचडी संसदीयरनिर्वाचन प्रणालीको थोत्रो मेशिनबाट जो प्रम भए पनि निस्कने यही फोहर हो। अतःप्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊॅ न ।

nijgadh-supermart-adz1200-630