skip this farak Kura Pravakar

पशुपतिमा बाबाजीकाे गाँजा अड्डामा शिवकाे बुट्टीलाई १०० र ५० (फाेटाेफिचर)

गाँजाकाे काराेबार गैरकानुनी

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पशुपति मन्दिरमा गाँजा र शिवरात्रि पर्याय जस्तै छ । शिवकाे बुट्टी र प्रसादकाे रुपमा पशुपतिमा पुगेर चाख्ने चलन छ ।

गाँजाकाे काराेबार गैरकानुनी भएपछि यहाँ अड्डानै चलेकाे छ । बाबाजी अर्थात साधुले यसकाे शुल्क लिएर प्रसाद बाड्छन् ।

एक खल्ली गाँजालाई ५० र पाेकालाई एक सय रुपैया मुल्य राखिएकाे छ । पशुपति मन्दिरबाट पुल तरेपछि लहरै टेन्ट गाडेर उनीहरुले अड्डा जमाएका छन् ।

हेर्नुस् तस्वीरहरु :

 

No description available.

nijgadh-supermart-adz1200-630