skip this hetauda tech

स्वर्गीय पत्रकार बि.के. पाल्पाली जन्माेत्सव : हाइकुकाे सिद्धान्त सुत्रकाे अनुवाद प्रकाशन

822 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- साहित्यकार तथा पत्रकार स्वर्गीय बी.के पाल्पालीको आज ४८ औं जन्मजयन्ती अवसरमा उनकाे साहित्य कृतिकाे अनुवाद प्रकाशन गरिएकाे छ ।

उनले २०७५ मा प्रकाशन गरेकाे कृति हाईकु कसरी लेख्ने ? सिद्धान्त सुत्रकाे अग्रेजी अनुवाद प्रकाशन गरिएकाे हाे ।

पेरोल साहित्य प्रतिष्ठान नेपालले प्रकाशन गरेको द हाइकु (A Theoretical Manual) कृतिलाई साहित्यकार तथा अनुवादक महेश पौडेलले अनुवाद गरेका हुन् ।

७ महिनाअघि मृगौला राेगका कारण ज्यान गुमाएका पत्रकार तथा साहित्यकार पाल्पालीकाे जन्माेत्सवलाई विशेष बनाउने उदेश्यले कृति प्रकाशन गरिएकाे प्रतिष्ठान अध्यक्ष साहित्यकार तथा पत्रकार रेणुका भट्टराईले जानकारी दिईन् ।

साहित्यको इतिहासमा कोशेढुँगा सावित उनकाे विश्वास छ ।

nijgadh-supermart-adz1200-630