skip this farak Kura Pravakar

वैशाख मसान्तभित्र कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाउने

483 shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेपाली कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा छलफल गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको शुक्रबार बसेको पदाधिकारी बैठकमा वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने बारे छलफल गरेको हो ।

बैठकपछि अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा.प्रकाशशरण महतले वैशाख २८–२९ गते तिर बैठक बोलाउने सम्भावना रहेको बताएका छन् । उनका अनुसार मिति भने तय हुन बाँकी छ । भ्रातृ संगठनलाई पूर्णता दिने, विभाग गठन गर्ने गृहकार्य सुरु भएको उनले बताए ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630