skip this

मतगणना नसकिँदै दीपक बोहोराको जीत

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

रुपन्देही-रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका दीपक बोहोरा विजयी भएका छन् ।

बोहोराले गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरी जित हासिल गरेका हुन् ।

रुपन्देहीमा अहिले मतगणना जारी छ । मतगणना नसकिँदै बोहोराले संख्यात्मक जीत हासिल गरेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार अहिले २,८०० मत गन्न बाँकी रहेको छ । बोहोराले २,९०० को अग्रता लिइरहेका छन् ।

nijgadh-supermart-adz1200-630