skip this hetauda tech

धनुषा निर्वाचन क्षेत्र नं. १ मा जसपाका दीपक कार्की विजयी

450 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार दीपक कार्की विजयी भएका छन् । उनले २७ हजार ४३२ मत प्राप्त गरी विजयी भएका हुन ।

कार्कीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव मातृकाप्रसाद यादवलाई पाँच हजार ९४८ मतको मतान्तरले पराजित गर्दै विजयी भएका छन् । त्यस्तै, तेस्रो स्थानमा जनमत पार्टीका किशोरी साहले १४ हजार ४६८ मत ल्याएका छन् ।

nijgadh-supermart-adz1200-630