skip this farak Kura Pravakar

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली बहादुर चौधरी नियुक्त

942 shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसमा डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630