कक्षा १० र ११–१२ सञ्चालन र थप विषय अध्यापन अनुमतिबारे छलफल गर्दैै जीतपुरसिमरा उपमहानगरपालिका
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार २०:२१
678
shares

बारा– कक्षा १० र ११–१२ सञ्चालन र थप विषय अध्यापन अनुमतिबारे छलफल गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले बैठक बोलाएको छ ।
कक्षा १० थप सँचालन अनुमति सम्वन्धमा, कक्षा १२ थप सञ्चालन अनुमति सम्वन्धमा र कक्षा ११ र कक्षा १२ को लागि थप विषय अध्यापन अनुमति सम्वन्धमा छलफल गर्न बैठक बोलाएको हो ।
बैठकमा जीतपुरसिमरा उपमहानगरपालिका, बारा नगर शिक्षा समितिका सदस्य सहभागि हुनेछन् ।
कार्तिक १६ गते आइतवार दिउँसो २ वजे नगर प्रमुखको कार्यकक्षमा बैठक बस्ने उपसचिव (दशौं) शिवजी प्रसादले सूचनामार्फत जनाएका छन् ।

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार २०:२१


















