skip this hetauda tech

अफगानिस्तानमा भूकम्पको धक्का महसूसः ११ जनाको मृत्यु

333 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। अफगानिस्तानमा आएको गएरातिको भूकम्पको धक्का पाकिस्तानसम्म महसूस गरिएको छ ।पाकिस्तानमा भूकम्पको धक्काले ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पले १०० जना घाइते भएका छन् ।

भूकम्पका कारण घर भत्किँदा मृत्यु भएको घटना सार्वजनिक भएका छन् । भूकम्पका कारण घरहरू क्षतिग्रस्त भएका छन् । भूकम्पका कारण भागदौड मच्चिएको थियो ।

nijgadh-supermart-adz1200-630