skip this

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

1.74K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२० रुपैयाँ ०८ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६४ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?

nijgadh-supermart-adz1200-630