skip this

प्रि–ओपन सेसनमा ३.८४ अंकले बढ्यो नेप्से सूचक

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ। प्रि–ओपन सेसनमा नेप्से सूचक ३.८४ अंकले बढेको छ । यससँगै सूचक २०५४.६२ विन्दुमा आएको छ । यो सेसनमा ४ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१९ कम्पनीको १६ सय ७३ कित्ता सेयर कारोबार भएको छ । १५ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

nijgadh-supermart-adz1200-630