skip this farak Kura Pravakar

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ खुला

993 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ खुलेको छ ।संस्थाले मंगलबारदेखि १०० रुपैयाँ अंकित मूल्यको दरले १ लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन गरेको हो ।

न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीले सर्वसाधारण समूहको सेयर हिस्सा ३० प्रतिशत नपुगेकाले एफपीओ जारी गर्न लागेको हो ।

nijgadh-supermart-adz1200-630