skip this farak Kura Pravakar

उद्यमशिल युवा दुग्ध तथा कृषि सहकारी संस्था कोल्हवीको साधारण सभा सम्पन्न

243 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको कोल्हवीस्थित श्री उद्यमशिल युवा दुग्ध तथा कृषि सहकारी सस्थाको चौथो साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष राजु प्रसाद घोरासाईनेको सभाअध्यक्षमा सम्पन्न कार्यक्रममा कोल्हबी नगरपालिकाका मेयर राम प्रसाद चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभाले अध्यक्षमा राजु प्रसाद घोरासईने, उपाध्यक्षमा प्रदीप ढकाल, सचिवमा फडीन्द्रराज लामिछाने, कोषाअध्यक्षमा रमा रिमाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरु भवानी ढकाल, केदारनाथ पौडेल, गोपाल प्रसाईं, मनोज यादव, कृष्ण देवकोटा चयन भएका छन् ।

nijgadh-supermart-adz1200-630