लोकतन्त्रलाई बलियो बनाउनका लागि सबैले सोच्नुपर्छ –अष्टलक्ष्मी शाक्य
वि.सं.२०७९ फागुन २७ शनिवार १३:३१
1.05K
shares

काठमाडौँ फागुन २७ गते । एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबैले सोच्नुपर्ने बताएकी छन् । उम्मेदवारी दर्ता गरेर बाहिरिँदै गर्दा आफू एक्लै छु भन्ने नलागेको उनले बताएकी छन् ।
अष्टलक्ष्मी शाक्यले एमालेबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन । उनले एमालेका नेताहरुसहित नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गराएकी छन् ।
वि.सं.२०७९ फागुन २७ शनिवार १३:३१

















