skip this

कविता : तिमि आउँछौ होला भेट्न

3.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

तिमि आउँछौ होला भेट्न त्यो गाउँको बाटोमा
भेट हुन्छ तिमिसँग पिपलको रुखको छेउमा

सम्झना मनमा आउँछ तिम्रो एक शब्द बोलौकि लाग्छ
रिसायर आएकी रहेछौ नजिक पुग्न डर लाग्छ

भेट्नलाई आएँ म बस्न सकिन मैले तिमिलाई नभेटी
मिर्मिरेमा पधेरीमा पानी भर्दा भेटौन एकचोटी

मन्द मुस्कान तिम्रो पबित्र छ मन
हेरि रहु लाग्छ कहाँ सक्छु र मैले छोडि जान

कहिले आउँ तिम्रो साथ घुम्न पाउँ मैले खवर
तिमिसँगै धेरै ठाउँ घुम्ने मेरो छ रहर

–दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल

nijgadh-supermart-adz1200-630