skip this farak Kura Pravakar

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।

उनलाई प्रधानमन्त्री प्रचण्डले सोमबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको पूर्वअध्यक्ष हुन् ।

यसअघि उनी २०७३ सालमा पनि प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार थिए ।

 

nijgadh-supermart-adz1200-630